फिफा विश्वकप फुटबलअन्तर्गत क्वाटर फाइनलका खेलहरु आज बाट सुरु हुँदैछ। आज राति क्वाटर फाइनलका दुई खेल हुँदै छन्।
२०१८ को उपविजेताविरुद्ध ‘टूर्नामेन्ट फेभरेट’ भिड्ने छ। त्यसपछिको अर्को ‘ग्लामरस म्याच-अप’मा १९७८ को फाइनल दोहोरिएको देख्न पाइनेछ।
क्रोएसिया र ब्राजिलबिचको खेल शुक्रवार राति ८:४५ वजे छ भने नेदरल्यान्ड्स र अर्जेन्टिना १२:४५ मा…