काठमाडौं: भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन्।
बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो। यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ।
दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा नाचगान प्रस्तुत गरिरहेका