आज समानुपातिकतर्फ विजयीहरुको नाम सार्वजनिक गरिने

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। आइतबार आयोगले दलहरुलाई समानुपातिक नामावलीमा रहेका …

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदै

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदैछ। निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए। प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज मतदान हुँदै छ। मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिउका छन्। प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत […]

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ । आयोगले मंगलबार नै नतिजा […]

निर्वाचन आयाेगले आज समानुपातिकतर्फ चयन भएका सांसदकाे घाेषणा गर्ने

काठमाडौँ– निर्वाचन आयाेगले बुधबार मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूकाे घाेषणा गर्ने भएकाे छ। आयाेगले आज दिउँसाे साढे १ बजे पत्रकार सम्मेलन गर्दै समानुपातिकतर्फकाे सांसदहरूकाे नामावली सार्वजनिक गर्न लागेकाे हाे। निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हाे। यसपछि आयाेग राष्ट्रपति विद्या भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने […]

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ । साथै, भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने...

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो। यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर

समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आज सोमबार नै सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो।

समानुपातिकमा निर्वाचित हुने सांसदकाे सूची आज सार्वजनिक हुने

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आज साेमबार सार्वजनिक गर्ने भएकाे छ। आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरूले बुझाएको सूची अनुसार निर्वाचित भएका सांसदकाे नाम आज आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो। आयाेगका अनुसार समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने […]

समानुपातिकमा कुन दलले कति सिट ? (तालिकासहित)

काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ । आयोगले आज बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा एमालेले ३४ सिट पाएको छ । दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँच/पाँच सिट पाएका छन् । प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट हुन्छ । यस्...

आयोगले समानुपातिकका ६४९३ जना उम्मेदवारको नाम सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगलमा ४८ दलले प्रतिनिधिसभा र प्रदेशसभामा गरी समानुपातिकतर्फ ६४९३ जना उम्मेदवारको नाम बन्दसूचीमा पठाएको आज साँझसम्म सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभाका ११० सिटका लागि ४८ दलका २४३६ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश छन् । यस्तै सातवटै प्रदेशका २२० सिटका लागि विभिन्न ४०५७ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा छन् । जसमध्ये प्रदेश १ […]