४० लाख बढीको अवैध सामान सहितको बस र चालक प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्

सम्बन्धित सामग्री