सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको कार्यविधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई पत्र लेखेका हुन् । अध्यक्ष तिमिल्सिनाले आइतबार महासचिव गौतमलाई […]