रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग चीनको आग्रह

काठमाडौँ- चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् । चिनियाँ राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक […]

सम्बन्धित सामग्री

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ।

रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री

मस्को– रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस बारे जानकारी गराएका छन्। रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता  हो । अन्न र मलको सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिने छ। संयुक्त राष्ट्रसंघीय […]

संयुक्त राष्ट्रसंघ र रुसबीच अन्न तथा मल निर्यातबारे छलफल

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले शुक्रबार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि ब्ल्याक सी सम्झौताहरूमा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौताहरू मध्ये एक सम्झौताको म्याद सकिन आठ दिन  बाँकी छ।  संयुक्त राष्ट्रसंघ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्रसंघ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रूसी उप-विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता अलेसेन्ड

अन्न र मल निर्यातबारे संयुक्त राष्ट्र सङ्घ र रुसबीच छलफल

संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले आज शुक्रवार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि 'ब्ल्याक सी' सम्झौतामा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौतामध्ये एक सम्झौताको म्याद सकिन आठ दिन बाँकी छ ।   संयुक्त राष्ट्र सङ्घ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्र सङ्घ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रुसी उप–विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् ।   संयुक्त राष्ट्र सङ्घका प्रवक्ता अलेसेन्ड्रा भेलुचीले जेनेभामा रह...

रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन चीनको आग्रह

चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो । चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएक...

रूसी अन्न र मल निर्यातका अवरोध हटाउन चीनको आग्रह

चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् । चिनियाँ राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक एवम् व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।  रूस–युक्रेन सशस्त्र द्वन्द्वबीच विश्व बजारमा आपूर्ति शृङ्खला सुनिश्चित गर्न युक्रेन र रूस

रूसी अन्न, मल निर्यातका अवरोध हटाउन चीनको आग्रह

एजेन्सी । चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषद्मा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् ।

खेतबारीमा हालिँदैन प्राङ्गारिक मल, भकारी अट्ने फल्दैन अन्न

यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधार: सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सन् १९७९ नोभेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको बीसौँ साधारणसभाले विश्व खाद्य सङ्गठनको स्थापना भएको दिनमा मनाउन सुरु गरिएको विश्व खाद्य दिवस नेपालमा समेत मनाउन थालेको चार दशक नाघेको छ ।यस बीचमा खाना र खेतीपाती जोगाउन विश्वमा धेरै पहल भएका छन् । प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनःजीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा प

रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको ईयूको आरोप

युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ  । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताउनु भएको हो । युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उहाँको भनाइ छ ।  रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उहाँले बताउनु भएको छ । उहाँले विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त र...

सिजनमै मल हाहाकार

सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रूपमा रहेका तराईका कैलाली र कञ्चनपुरका किसानले सिजनका बेला जहिल्यै मलका लागि सास्ती बेहोर्नुपरेको छ । एक पटक रासानियक मलको प्रयोग भइसकेको खेतमा बालीपिच्छे प्रयोग नगर्दा उत्पादकत्व घट्ने भएकाले किसानलाई बाली लगाउने समयमा सधैं मलको चिन्ता हुन्छ । मल नपाउँदा उत्पादकत्व घट्दै गएको कैलाली फूलबारीका गणेश बमले बताए ।