एक सहसचिवको सरुवा

काठमाडौँ । नेपाल सरकारका एक सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको हो ।  उनलाई मन्त्रालयको रिक्त योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको मन्त्रालय स्रोतले बताएको छ ।  तत्कालीन महाशाखा प्रमुख विष्णु दत्त गौतमले अनिवार्य अवकाश लिएसँगै रिक्त […]

सम्बन्धित सामग्री

४९ सह–सचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ । हेर्नुहोस्, को कहाँ सरुवा ?

३१ सहसचिवको सरुवा तथा पदस्थापना गर्ने सरकारको निर्णय

नेपाल सरकारले ३१ जना सह-सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीवार ३१ जना सहसचिवलाई विभिन्न विभाग, मन्त्रालय तथा अन्य निकायमा सरूवा तथा पदस्थापना गरेको हो । हेर्नुहोस् सूची -

मन्त्रीलाई अनियमित भुक्तानी नदिँदा सचिवको सरुवा - Naya Patrika

मन्त्रीले भनेअनुसार ‘अनियमित खर्च’को भुक्तानी नगरेपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई सरुवा गरिएको छ । सरकारले बिहीबार गरेको २७ जना सचिव तथा सहसचिवको सरुवा सूचीमा...पूरा पढ्नुहोस् »