राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरिरहेका छन् । संसद् भवन नयाँ बानेश्वरमा जारी राष्ट्रिय सभा बैठकलाई ओलीले सम्बोधन गरिरहेका हुन् ।  अधिवेशन शुरू भएपछि प्रधानमन्त्री ओलीले आज पहिलोपटक राष्ट्रिय सभालाई सम्बोधन गरेका हुन् ।  बिजनेस नभएको भन्दै सरकारले राष्ट्रिय सभाको अधिवेशन आजै आजै अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिश समेत गरेको छ । हेर्नुहोस्, लाइभ :