नेकपाका कार्यकर्ताद्वारा पोखरामा सरकारी गाडी तोडफोड, पक्राउ परेका नेता रिहाइको माग :: Pahilopost.com

पोखराः नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज दिउँसो पोखरामा एउटा सरकारी गाडी तोडफोड गरेका छन्।पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा१झ ९६२२ नम्बरको सरकारी गाडी नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन्।नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्ना पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच