कोरोना फैलाएको आरोपमा ओलीमाथि कारबाहीको माग गरेर सिडिओ कार्यालयमा निवेदन, तर दर्ता अस्वीकार

काठमाडौँः कोरोना संक्रमित रहेको अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता अस्वीकार गरेको छ। संक्रामक रोग ऐन विपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो।  निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेश…