ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले संयुक्त रूपमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरूलाई हस्तान्तरण गरेका हुन्