एन्फा निर्वाचनको यस्तो छ कार्यतालिका

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितका लागि हुने निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ। ६ असारमा तय भएको निर्वाचनसमेत हुने साधारण सभाका लागि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।समितिले १२ जेठमा उम्मेदवारको मनोनयन दर्ता गराएको थियो। एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेर मंगलबार अपरान्ह ५ः३० सम्म नामावली‍उपर दाबी तथा वि