अपहरणमा परेका थप ४ जना बालबालिकाको उद्धार

चीनमा अपहरणमा परेका चार बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ । हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका ती चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ...

सम्बन्धित सामग्री