इजरायलले मध्यरातमा गरेको छापामार शैलीको हवाई हमलाका कारण पूर्वी सिरियामा कम्तिमा २३ जनाको मृत्यु भएको वार मोनिटरले जनाएको छ । सने् २०१८ पछिको यो घातक हमलामा कम्तिमा ७ सिरियाली सैनिक र १६ जना हतियारधारीहरु मारिएको जनाइएको छ । पूर्वी शहर देर अज जोरदेखि सिरिया र ईराकको सीमा क्षेत्र अल बुकामलसम्म ईजरायली एयरफोर्सले ...