मुस्ताङमा ३७८ मतले कांग्रेस अगाडि, पछ्याउँदै एमाले

कास्की ।  मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार […]

सम्बन्धित सामग्री

समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ पाएको मतसंख्याअनुसार नेकपा (एमाले) अघिअघि र नेपाली कांग्रेस पछिपछि रहेको पाइएको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेलाई पछ्याउँदै कांग्रेस, कुन दलको कति मत ?

काठमाडौं, ९ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ […]

समानुपातिकमा एमाले पहिलो, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : नेकपा एमालेले समानुपातिकमा दुई लाख मत कटाएको छ। पछिल्लो परिणमअनुसार एमालेले समानुपातिकमा दुई लाख ११ हजार ६७७ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८८ हजार २०४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। स्वतन्त्र पार्टीले ९८ हजार ५६१ मत पाएको छ। चौथो स्थानमा रहेको एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्रले ८७ हजार ४६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ५०५६७ मत, जनता समाजवादी पार्टीको १६०२९ मत, जनमत पार्टीको १५६७४ मत, नेपाल

सुदूरमा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यका १६ पदका लागि भएको निर्वाचनमा ५ स्थानमा नेपाली कांग्रेस अगाडि छ भने नेकपा एमाले पछ्याउँदै गइरहेको छ।...

प्रमुख दललाई पछ्याउँदै नयाँ दल

नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा देखिएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दल भनिएका माओवादी केन्द्र, नेकपा एस तथा मधेसवादी दल जसपालाई समेत चुनौती दिएको छ।...

पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस अगाडि, जसपाले पछ्याउँदै

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका अज्य चौरसियाले ६७६ मत ल्याएर अगाडि छन्। उनलाई एमाले जसपा गठबन्धनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीले ४९६ मतका साथ पछ्याउँदै छन्। रास्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले ४२ मत पाएका छन्।

पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेस अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ को क मा पाँचदलीय गठबन्धनका उम्मेद्बार नेपाली कांग्रेसका श्याम पटेलले अग्रता बनाएका हुन् । हालसम्म १३ सय ३३ मतगणना हुँदा पटेलले ६१६ मत ल्याएर अग्रता बनाएका हुन्। उनलाई एमाले जसपाका उम्मेद्बार रामनरेश यादवले ४७६ मतका साथ पछ्याउँदै छन् […]

मतगणना अपडेटः एमाले अग्र स्थानमा, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n

कलैया उपमहानगरमा एमाले अघि, कांग्रेस पछ्याउँदै

बारा – बाराको कलैया उपमहानगरपालिकामा अहिलेसम्म १ सय मत गनिएकाे छ । वडा नम्बर १ काे नमुना मावि केन्द्रको १ सय मत गनिएकाे हाे ।  अहिलेसम्मकाे गणनामा मेयरतर्फ नेकपा एमालेका विनाेद साह ५१ मतसहित अघि हुनुहुन्छ । साहलाई गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादवले २९ मतसहित पछ्याइ रहनुभएकाे छ । लाेसपाका जयप्रकाश साहले ४ मत ल्याउनुभएकाे छ ।  यस्तै उपमेयरमा पनि एमालेकै राेशन प्रवीण ४२ मतसहित अघि हुनुहुन्छ । गठबन्धनबाट जसपाका प्रमाेद गुुप्ता २६ मतसहित दाेस्राे स्थानमा देखिनुभएकाे छ । लाेसपाका नासरि...