कोरोनासँग डरायो शक्तिशाली देश, एकैदिन सबैभन्दा धेरैको मृत्यु

एजेन्सी : विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो। कोरोना संक्रमितको संख्या अमेरिकामा  दैनिक तीन गुणाले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पन...

सम्बन्धित सामग्री

अमेरिकामा कोरोनाको सन्त्रास, नेपालीहरु सुरक्षित तर चिन्तित

विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास देखिएको छ । अमेरिकामा शुक्रबार रातिसम्ममा दुई हजार दुई सय मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ । यो भयावह रुपमा अझै बढ्दै गएको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार दिउँसो देशवासीका नाममा संवोधन गर्दै देशभर राष्ट्रिय आपतकाल लागू गरेको घोषणा गर्नुभएको छ । आपतकालीन व्यवस्थाले यो रोगसँग जुध्न राहत मिल्ने विश्वास लिइएको छ ।