मर्दी हिमाल पदमार्गमा विदेशी पर्यटक सम्पर्कविहीन

मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् ।

सम्बन्धित सामग्री

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

पोखरा : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिवार विहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिवार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार व