संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

क्यामरुनको अस्पतालमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

काठमाडौँ- मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले क्यामरुनको दक्षिणपश्चिमको एङ्ग्लोफोन क्षेत्रको अस्पतालमा भएको आक्रमणको कडा निन्दा गरेको छ। स्वास्थ्यकर्मी, बिरामी र सुविधाहरूमा आक्रमणहरू अन्तरराष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घन हो क्यामरुनमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक मथियास नाबले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन् । ‘घटनाको छानबिन हुनुपर्छ र दोषीहरूलाई कारवाही गर्नुपर्छ’ उनले गत […]

सारा विश्व रुसको विरुद्धमा रहेको कीभका राजदूतको दाबी

एजेन्सी । युक्रेनमा रुसको आक्रमणपछि भएको दुरुपयोगको छानबिन गर्न शुक्रबार संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा भएको भारी मतले राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'सारा संसार रुसको विरुद्धमा छ' भन्ने देखाएको कीभका राजदूतले बताएका छन् ।

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियोः महासचिव डा. शर्मा

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए। आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संल...

अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघ समक्ष माग

काठमाण्डाै – अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गर्नुभएको छ ।  विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  गएको महिना तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । राजदूत अन्दिशाले जेनेभामा भ...

तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं, साउन २८ । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य […]

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्ष

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं, साउन २१ । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा […]