तीन दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, […]