संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ । पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् । The post संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

२० पुस, धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ । प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । […]

जसपा संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपासँग ७ जना प्रत्यक्ष र ५ […]

जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो ।’ जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२

गण्डकीमा कांग्रेस संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं, पुस ९ । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । […]

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका […]

कांग्रेस गण्डकीमा दलको नेता १२ गते छान्ने, निर्वाचन समिति गठन

पोखरा – नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ। कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ। संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन्। कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र […]

बुधबार कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छानिने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।  निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, […] The post बुधबार कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छानिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुधबार कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छानिने

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।  निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, […]

कांग्रेसले थाल्यो मधेसमा संसदीय दलकाे नेता चयन प्रक्रिया

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।...