संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न निर्देशन दिनुपर्छ : रामनारायण विडारी

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रियसभाले निर्देशन दिनुपर्ने बताएका छन्

सम्बन्धित सामग्री

केपीजीले सरकार ढाल्छुसमेत भन्न सक्नुहुन्नः रामनारायण विडारी (भिडिओसहित)

काठमाडौं, ११माघ । नेकपा (माओवादी केन्द) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले वर्तमान सत्तारुढ गठबन्धनबाट पूरै अवधि सरकार सञ्चालन हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको गठबन्धनलाई चिढ्याउनुपर्ने कुनै कारण नरहेको र केपी ओलीले समेत सरकारलाई चिढ्याउन नचाहेको बताएका […]

राष्ट्रपतिमा दलगत गन्ध धेरै आयो : रामनारायण विडारी

काठमाडौँ। राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने उनको भनाई थियो।

राष्ट्रपति भण्डारी राजतन्त्र पिपासु हुनुभयो : रामनारायण विडारी

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सल्लाहकार मण्डलले राष्ट्रपतिलाई फसायोः रामनारायण विडारी

काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्लाई सन्देशका नाममा निर्देशन पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी चुकेको बताएका छन् । “नागरिकता विधेयकलाई मिडियाले धेरै उचाले । राष्ट्रपतिले एकपटक सन्देशसहित फिर्ता पठाउन पाउने प्रावधान छ । उहाँले सन्देश पठाउन पाउनुहुन्छ, यति घटाऊ, यति बढाऊ, यति संशोधन गर भनेर निर्देशन पठाउन […]

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित ६जनाको बिदाइ

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ भएका छन्।...

संघीयताको विषयमा सरकार आफैं अनविज्ञ- रामनारायण विडारी

संघीय संसद राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले संघीयताबारे सरकार आफै अनविज्ञ रहेको दावी गरे। सांसद बिडारीले अहिलेको ‘ब्यूरोक्रेसी’ समेत संघीयताको बारेमा जानकार नरहेको बताए।

नेकपाबारे सर्वोच्चले फागुन २३ गते गरेको फैसला ‘करेक्सन’ हुन्छ : रामनारायण विडारी

कानुन व्यवसायी समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले नेकपाको दर्तालाई खारेज गर्नेगरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावोलकनबाट सच्चिने बताएका छन्। माओवादी केन्द्रले मंगलबारको स्थायी कमिटी बैठकमा कानुन व्यवसायीलाई छलपलका लागि बोलाएको थियो। सोही...

जबराले सोधे कति समय लिनुहुन्छ, रमनले भने, ‘श्रीमान् ५ घण्टा’, अनि भयो विवाद

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार ३ जनाले बहस गरे। निवेदक एवं विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारी र पूर्वन्यायाधिवक्ता रमनकुमार श्रेष्ठ बहस गर्न उभिए। पोखरेल बिहीबारै विषयमा प्रवेश गरिसकेकाले आज करिब आधा घण्टा बहस गरे। बिडारीले पनि २५ मिनेटमै सिध्याए। दुबैको बहस कानुनीभन्दा पनि…