बार्सिलोनासँग मेसीको सम्झौता आज रातिदेखि सकिँदै

१६ असार, काठमाडौं । बार्सिलोनाका खेलाडी लिओनल मेसी बुधबार रातिदेखि सम्झौताविहीन हुँदैछन् । जुन ३० को मध्यरातिदेखि मेसी बार्सिलोनाका खेलाडी हुने छैनन् । अर्जेन्टिनी कप्तान र स्पेनिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणबारे अहिलेसम्म कुनै सहमति भएको छैन । बार्सिलोनाले यसअघि नै मेसीसंग सम्झौता नवीकरण गर्ने प्रयास गरेपनि सफल भएको छैन । जोहन लापोर्टा अध्यक्ष बनेर फर्केपछि […]