रक्सौलको नेपाली रेल स्टेसन कहिले फिर्ता हुन्छ सरकार ?
रक्सौलको भूमि पुनः प्राप्त गर्न नेपालले कूटनीतिक र कानुनी पहल गर्न सक्ने धेरै उपाय छन् । नेपालले भारतसँगको वार्ता, ऐतिहासिक दस्तावेजहरू र प्रमाणहरूका आधारमा यो सम्पत्ति पुनः प्राप्त गर्न सक्नेछ ।
काठमाडौं : केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकार पनि परिवर्तन हुने प्रचलन छ। तर, यसपटक अहिलेसम्म यस्तो भएको छैन। फागुन १२ गते ८ दलीय गठबन्धन ब्यूँतियो। नेकपा एमालेले केन्द्रमा गत फागुन १५ गते संघीय सरकारबाट बाहिरिने निर्णय गर्यो।सोही दिन एमालेका ८ जना मन्त्रीले राजीनामा बुझाए। सो सँगै एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश सरकार पनि धर्मसंकटमा परे। तर, हालसम्म एमालेले निर्धक्क साथ सरकार सञ्चालन गरिरहेको छ। किनकि समर्थन गरेका कुनै पनि दलहरूले फिर्ता लिएका छैनन्। एमालेले तीन वटा
स्वास्थ्य सेवा अन्तर्गतको १२औं तह अतिरिक्त सचिव बढुवाको फाइल मन्त्रिपरिषदबाट फिर्ता भएको छ। सरकार परिवर्तन भएसँगै मन्त्रिपरिषदम पुगेको फाइल फिर्ता भएको हो।
सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।शुक्रबार प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए ।यसरी समय अगावै राजदूतलाई फिर्ता […]
सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको...
काठमाडौं, पुष १६ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समय अगावै […]
काठमाडौं : सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथिति अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतलाई फिर्ता बोलाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्।बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए।यसरी समयअगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगत्मा नेपाल कमजोर हुने उनले स्पष्ट पारे।नेपाल
काठमाण्डाै – सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समयअघि नै राजदूतलाई फिर्ता बोलाउनाले विश्वमा सरकार कमजोर हुने उहा...
काठमाण्डाै - नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा अर्को सरकार बन्न कठिन हुने देखिएको छ । हिजोको एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने सम्भावना बढेको छ । तर नयाँ सरकार बन्न पनि उत्तिकै कठिन देखिएको छ ।
सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतको लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवे...
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । संसद […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् । उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए । माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो ।
प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए । यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उनको भनाइ छ ।