कृतज्ञता

प्रिय जब तिमीले आफ्नो मन  ऐना जसरी फुटाएर हजार टुक्रामा  एक टुक्रा मात्र मलाई सुम्पेकी रहिछेउ भन्ने थाहा पाएँ म फेरि फर्केको छु यिनै आकाश तिर यिनै क्षितिज, हावा, प्रकाश, धुलो,पतिङ्गरतिर।

सम्बन्धित सामग्री

पाठकहरूप्रति कृतज्ञता

प्रिय पाठकवृन्द, आज हामी छैटौं वार्षिकोत्सव मनाउँदै गर्दा यो महत्त्वपूर्ण क्षणमा यहाँहरूप्रति असीम कृतज्ञता व्यक्त गर्न चाहन्छौं। पाठक/ दर्शकहरूको अटूट समर्थन र विश्वास नै हाम्रो सफलताको मेरुदण्ड हो। वर्षौंदेखि, हामी तपाईंहरूमाझ सत्य, समसामयिक र सान्दर्भिक समाचार तथा विचार ल्याउने प्रयासमा निरन्तर रहँदै आएका छौं। हामीले पस्कने सामग्री खोजपूर्ण, निष्पक्ष र सूचनामूलक रहेकोमा विश्वस्त छौं। पत्रकारिताका […]

महालक्ष्मी बैंकको २९ औ वार्षिकोत्सव सम्पन्न

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।...

रास्वपाद्वारा कृतज्ञता ज्ञापन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ । सो पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज सूचना जारी गर्दै सफलतासँगै पार्टी निर्माण गर्दै राष्ट्र निर्माण गर्ने दायित्वबाट निष्क्रिय रहने छुट नरहेकाले जनमतले गरेको अपेक्षाअनुरुप निरन्तर क्रियाशील रहने […]

विश्व कृतज्ञता दिवसको अवसरमा भोलि सगरमाथाको आधार शिविरमा विशेष कार्यक्रम गरिने

व्यस्त मानिस सधैं मस्त रहन्छ, खुशी हुन्छ : ऋषि धमला काठमाडौं, ४ असोज । विश्व कृतज्ञता दिवसको अवसरमा भोलि (बुधबार) विश्वकै सर्वोच्च शिखर सगरमाथामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभित प्याकुरेलको संयोजकत्वमा संसारकै अग्लो स्थान सगरमाथाको फेदी कालापत्थरमा सो दिवसको दिन विशेष कार्यक्रमको आयोजना गरिने भएको हो । […]

प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मिथिलामा मनाइयो जुडशीतल

जनकपुरधाम : जल प्रदूषण र जमिन प्रदूषण नियन्त्रणका लागि एक महत्त्वपूर्ण सन्देश शीतलताका प्रतीक लोक पर्व जुडशीतल देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरमा मनाइएको छ।शुक्रबार सेभ हिस्टोरिकल जनकपुरधाम, महगंगा आरती गंगासागरको संयोजन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश प्रदेश नीति  आयोगका उपाध्यक्ष संस्कृति संरक्षण अभियन्ता प्रा.डा.भोगेन्द्र झाले लोप हुने अवस्थामा पुगेको लोकपर्व जुडशीतललाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिए। कार्यक्रममा बोल्दै गंगा सागर सफाइ अभियानका

हाम्रो कृतज्ञता

चार वर्षअघि हामी एउटा अठोटका साथ देश सञ्चार डट कमका रुपमा पत्रकारितालाई धर्म र व्यवसायका रुपमा अस्तित्वमा आएका थियौँ। सत्य, तथ्य र विचार प्रशारणको माध्यम बन्दै नेपाली सार्वभौमसत्ता, स्वतन्त्रता र हितको पक्षमा उभिने हाम्रो अठोटले यी चार वर्षमा मुलुकका विविध र ठूलो जनसंख्याबाट अनुमोदन पाएका छौँ। त्यो हाम्रो शक्ति र अठोटको प्राण हो। हामीलाई सकारात्मक […]

कोका–कोलाद्धारा नेपालका फ्रन्टलाइन हिरोहरूलाई कृतज्ञता व्यक्त

काठमाडौँ, १५ कात्तिक । “धन्यवाद” थिमको दशैँ अभियानको एक हिस्साको रुपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ । आफ्नो अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोका–कोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई ठूला कोभिड–१९ अस्पतालहरू र […]

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

मन्त्री डाक्टर खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाएको छ ।

सृष्टि, सृष्टिदाता र जीवन प्रति कृतज्ञता

सृष्टिको उत्पत्ति हिन्दु काल गणना मान अनुसार स्थापित सृष्टि संवतको आधारमा १,९५५,८८५,१२२ वर्ष भएको छ । वेदको रचनाको आधारमा आजभन्दा करिब ७००० वर्ष पहिले मानव जीवन सभ्य रूपमा विकसित भएको थियो भनेर अनुमान लगाउन सकिन्छ । हामी र हाम्रो पुस्तालाई सहज जीवन र अस्तित्वको लागि जुन ब्रह्माण्डीय स्वरूप प्राप्ति भएको छ, त्यसका लागि परम्ब्रह्मा परमेश्वरको […]