प्रदीप उमेर मात्रले युवा होइनन् नयाँ पुस्ता अनुसारको विचार पनि बोकेका छन्: नरहरी आचार्य

नेपाली कांग्रेसका नेता नरहरी आचार्यले काठमाडौं ५ मा प्रदीप पौेडेलको नेतृत्व आवश्यक रहेको बताएका छन्। राजधानीमा सञ्चारकर्मीसँगको छलफलमा उनले सो कुरा बताएका हुन्। आचार्यले प्रदिप उमेर मात्रले युवा नभई नयाँ सोच र कार्यशैलीको पनि प्रतिनिधित्व गर्ने बताए।

सम्बन्धित सामग्री