विद्यार्थीको भविष्य माथि शिक्षकले खेलबाड गरेको भन्दै विद्यालयमा तालाबन्दी

रुकुम पूर्व – शिक्षकले नपढाएको र व्यवस्थापन समितिले बेवास्ता गरेको भन्दै रुकुम पूर्वको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको हिमालय माध्यामिक विद्यालय नायगाढमा मंगलबारदेखि ताला लगाइएको हो ।  विद्यालयको समग्र शैक्षिक सुधारमा कसैले पनि चासो नदेखाएको भन्दै विभिन्न आरोपसहित विद्यार्थीहरुले तालाबन्दी गरेको बताइएको छ । विद्यार्थीहरुले विद्यालयमा शिक्षकहरुले नपढाइ हाजिर मात्र लगाएर जागिर पकाउने मात्र काम गरेको जनाएका छन् ।  कक्षा १० मा अध्ययनरत प्रदीप...

सम्बन्धित सामग्री

राजर्षि जनक क्याम्पसकाे विवादले विद्यार्थीको भविष्य अन्योल

काठमाडाैं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेको छ । मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो । अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ । त्यस्तै विश्वविद्यालयमा करिब ११ महिनादेखि […]

सेन्टजेभियर्समा भर्ना रोकिँदा चार हजार विद्यार्थीको भविष्य अन्योल

काठमाडौं, चैत १८ । सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ। महानगरपालिकाले स्कुलले उपलब्ध गराउँदै आएको विद्यार्थी भर्ना कोटामा एकरूपता नभएकाले यसलाई व्यवस्थित गर्नुपर्ने भन्दै चैत ६ मा स्कुललाई भर्ना प्रक्रिया अविलम्ब यथास्थितिमा स्थगन गर्न निर्देशन दिएको थियो। महानगरको निर्देशनपछि स्कुलले भर्ना प्रक्रिया […]

शिक्षण सिकाइमा विद्यार्थीको भविष्य

शिक्षाले विद्यार्थीमा आत्मनिर्भरता र सिर्जनात्मक प्रतिभा प्रष्फुटन गराउँछ। असल शिक्षकले विद्यार्थीमा जिज्ञासा, नैतिक तथा ज्ञानको भोक जगाउँछ।...

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहिले सात विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं, ११ चैत । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहिले सात जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । विद्यार्थीहरु सची ताम्राकार, तेज बहादुर खत्री, अर्विन्द कुमार यादव, राम विनोद घिमिरे, रिसव आचार्य, सागर घिमिरे र शैलेन्द्र कुमारले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)को नियमअनुसार यो वर्ष परीक्षा दिन नपाएका विद्यार्थीको एक वर्ष खेर जाने भएको हो । विद्यार्थीहरुले […]

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । शनिबार काठमाडौं आयोजित एसोसिएएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । बाल्यावस्थामा बालबालिको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।‘बाल्यावस्थामा अनुसासन, शिक्षा, […]

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौं आयोजित एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।बाल्यावस्थामा बालबालिकाको सर्वाङ्गीण विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ । बाल्यावस्थामा अनुसासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उनले

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल,  विद्यार्थीको भविष्य अन्योलग्रस्त

कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा

८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त

कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्दप्राय छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्राय: छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द ग...