यू-१६ युथ लिग सुरुमै अन्योल, प्रोटेष्ट हाल्नेदेखि खेल बहिस्कार गर्नेसम्म

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले युवा अवस्थाबाटै फुटबलको विकास गर्न एन्फा यू-६ युथ लिग सुरु गरेको थियो ।  १० क्लबको सहभागिता रहेको यस लिग दोस्रो चरणमै अन्योलग्रस्त बन्न पुगेको छ । दोस्रो चरण अन्तर्गत शनिबार तय भएका चारमध्ये तीन खेल भएनन् । ए डिभिजन लिगका तीन क्लब एनआरटी, मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स […]