बारको चुनाव : आज मतदाता नामावली प्रकाशन, अन्तिम सूची २० गते

काठमाडौं : नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ। चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। मतदाता नामावलीमा दाबी विरोध समय फागुन १९ गते १ बजेसम्मका लागि दिइएको छ। त्यसपछि २० गते मतदाताको अन्तिम नामावली प्रकाशन…

सम्बन्धित सामग्री

मधेस प्रदेशः जसपा संसदीय दलको चुनाव भोलि

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि सोमबार मतदान हुने भएको छ। मधेस प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी जसपाका १६ जना सांसद छन्। पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्नका लागि आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार आइतबार मतदाता नामावली प्रकाशन र त्यसमाथि विरोध तथा संशोधन र […]

कांग्रेस संसदीय दलकाे नेताकाे चुनाव बुधवार

काठमाण्डाै – नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न आउँदाे पुस ६ गते बुधवार बिहान चुनाव गर्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन समितिले बुधवार बिहान ८ बजेदेखि सुरु गर्ने गरी चुनावको मिति तोकेको हो । हिजो आइतवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले आजै मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधि सभाका सांसद मतदाता हुने व्यवस्था छ । कांग्रेस संसदीय दलको नेतामा...

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु, पुस ६ गते चुनाव

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। उम्मेदवारमाथि दाबी व

जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा

गोदावरी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० […]

जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा

काठमाडौँ,१८ जेठ । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने […]

स्थानीय चुनाव आउन ६७ दिन बाँकी, के–के गर्दैछ निर्वाचन आयोग ?

आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छ । दावी विरोधको प्रक्रिया सकेपछि आगामी चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । प्रवक्ता पौडेलले भने– ‘जिल्ला जिल्लामा, पालिका–पालिकामा नामावली

बार एशोसियसनको चैत्र १९ गते चुनाव हुँदै, निर्वाचन तालिका सार्वजनिक

काठमाडौं, ९ फागुन । नेपाल बार एशोसियसनको चैत्र १९ गते निर्वाचन हुँदैछ । बारको निर्वाचन समितिले आज (सोमबार) निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनबाट एक अध्यक्ष, ८ जना उपाध्यक्ष, एक महासचिव, १ जना कोषाध्यक्ष र १४ जना सदस्यहरु निवार्चित हुनेछन् । सार्वजनिक भएको तालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, […]

एनआरएनए निर्वाचनः पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट चैत ७ र ८ मा हुने

काठमाडौं, ४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी चैत ७ र ८ गते चुनाव गर्ने भएको छ । आज एनआरएनएले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनएको चुनाव कार्यतालिकामा फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी विरोध, मार्च ३ मा […]

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक : चैत ७ र ८ मा चुनाव, ३६३४ जना मतदाता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक भएको छ । फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी विरोध, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मार्च ६ मा […]

एनआरएनए चुनाव : मतदाता नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । आगामी पुस ११ र १२ गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदाता नामावली सार्वजनिक भएको छ । प्रकाशित मतदाता नामावालीउपर दावी विरोधको समय बुधबार अपरान्ह ४ बजेसम्मलाई दिइएको छ । उक्त समयभित्र संसोधन नियमित गर्न निवेदन नदिइए विधानअनुसार नियमावलीबाट नाम हटाइने जनाइएको छ । अफ्रिका, अमेरिका, एसिया, युरोप, मध्यपूर्व र ओसियानासहित अध्यक्षले चुनेका […]