सरकारले गर्यो एकैसाथ ३२ सहसचिवको सरूवा (सूचीसहित)

सरकारले एकसाथ ३२ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। माघ २८ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका ३२ सहसचिवको सरुवा गरेको हो। हेर्नुहोस् सूची :  ...

सम्बन्धित सामग्री

पाँच सचिवको सरूवा

काठमाडौं, २६ जेठ । पाँच जना सचिवको सरूवा भएको छ। मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरूवा गरेको हो। सरूवा हुने सचिवमा एकनारायण अर्याल, केबलप्रसाद भण्डारी, तोयनारायण ज्ञवाली, मणिराम गेलाल र रामआधार साह रहेका छन्। मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ज्ञवालीललाई उद्योग मन्त्रालय, गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा

काठमाडौं, पुस २२। सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो । सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन […]

सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो । सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन र […]

६ सचिवको सरूवा, गुप्तचरको प्रमुखमा थापा

काठमाडौं : आजको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारका ६ जना सचिवहरूको सरुवा गरेको छ। गृह, वाणिज्य र अख्तियारका सचिवको सरुवा गरिएको हाे।साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाशसँगै सरकारले आज विभागका  एआईजी हुतराज थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ।थापा विभागको तीन वर्ष प्रमुख हुनेछन्। राज्य व्यवस्था समितिमा छलफलमा रहेको ऐनमा राखिएको चार वर्षे व्यवस्था पास भएको अवस्थामा थप एक वर्षसमेत उनले खान पाउनेछन्। विभागको रिक्त एआईजीमा टेकेन्द्र क

एकैपटक डेढ दर्जनभन्दा बढी सचिव सरूवा, को कहाँ पुगे ?

निर्वाचनको मुखमा सरकारले एकैपटक डेढ दर्जनभन्दा बढी सचिवको सरूवा गरेको छ। वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसा निर्वाचनलाई लक्षित गरी सरकारले सचिवहरूको सरूवा गरेको हो। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डेढ दर्जनभन्दा बढी सचिवलाई सरुवा गरेको जानकारी कृषिमन्त्री पद्मा अर्यालले दिइन्। वनमन्त्री प्रेम आलेले पनि एकैपटक ठूलो संख्यामा सचिव सरुवा गरिएको बताए। निर्वाचन आचारसंहिता लागु हुनुभन्दा पहिले नै सरकारले सचिव सरुवा गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरी निर्वाचन आयोगमा लगिएको...

https://www.onlinekhabar.com/2020/05/868255

१५ जेठ, काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ । नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई  पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । कोइराला …