इमर्जिङ नेपालको आइपीओ बाँडफाँट कहिले ?

काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३.३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । प्री–अलोटमेन्ट मंगलबार फागुन ३ गते नै सम्पन्न भइसकेको छ । यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ […]