पोर्चुगल र स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा

काठमाडौँ- महिला यूरो २०२२ मा समुह सी अन्तर्गत आज २ खेल हुँदै छन् । बेलायतको सेलवेस्थित लेह स्पोर्ट्स भिलेजमा हुने खेलमा स्विडेन र पोर्चुगल आमने सामने हुनेछन् । पोर्चुगल पहिलो जितको खोजीमा रहेको छ भने स्विडेन दोस्रो जितको खोजीमा रहेको छ । शेफिल्डस्थित ब्रामल लेनमा हुने खेलमा नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड भिड्दै छन् । स्विट्जरल्याण्ड पहिलो […]

सम्बन्धित सामग्री

घडी जस्तै चल्ने स्विट्जरल्याण्ड

बार्सिलोना। स्विट्जरल्याण्ड भन्ने बित्तिकै आम मानिस सोच्दा हुन्, यो देशमा राम्रा हिमालहरू छन्। सुन्दर झरना, पहाड र रमणीय गाउँहरू छन्। तर विश्व चर्चित हास्य अभिनेता चार्ली च्याप्लिनले भन्थे, ‘स्विट्जरल्याण्डमा हिमाल मात्र होइन, समयनिष्ठ र सरसफाइ …

सर्बियालाई हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा

स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको स्टेडियम ९७४ मा गएराति भएको खेलमा सर्बियालाई ३–२ले हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा पुगेको हो ।खेलको २० औँ मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाए। २६ औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए।३५ औँ मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए। ४४ औँ मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डल

क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्याण्ड विजयी

स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । […]

फिफा विश्वकप फुटबल : स्विट्जरल्याण्ड विजयी

एजेन्सी । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका […]

सन् २०५० पछि चार युवाको काँधमा एक जेष्ठ नागरिकको जिम्मेवारी : स्वर्णिम वाग्ले

२८ असोज, काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न नसक्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्‍याउन सकिने बताए । […]

नेशन्स लिगमा स्पेन र स्विट्जरल्याण्ड विजयी

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा स्पेनले चेक रिपब्लिकलाई २–० ले पराजित गरेकाे छ । स्पेनको मालागामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कार्लोस सोलर र पाब्लो साराबियाले एक एक गोल गरेका थिए। जितसँगै स्पेनले नेशन्स लिगको समूह ए–२ मा अग्रता लिएको छ । स्पेनको ४ खेलबाट ८ अंक भएको छ । समान […]

इंग्ल्याण्ड र स्विट्जरल्याण्ड विश्वकप फुटबलका लागि छनौट

एजेन्सी । इंग्ल्याण्ड र स्विट्जरल्याण्ड अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । गएराती भएको समुहको अन्तिम खेलमा सान मारिनोमाथि १०–० को फराकिलो जित निकाल्दै इंग्ल्याण्ड विश्वपमा छनोट भयो । यो समूहमा दोस्रो स्थान लिएको पोल्याण्डले प्ले–अफ् खेल्नुपर्ने भएको छ । गएराती भएको अर्को खेलमा बुल्गेरियालाई ४–० ले हराउँदै स्विट्जरल्याण्ड पनि विश्वकपका […]

मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तान आईसीसीको नयाँ एसोसियट सदस्य

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ । आईसीसीको ७८ औं वार्षिक साधारण सभाले यी तीन देशलाई सदस्यता दिएको हो । योसँगै आईसीसीको सदस्य राष्ट्रको संख्या १ सय ६ पुगेको छ । मंगोलिया र ताजिकिस्तान एसिया क्षेत्रको २२ औं र २३ औं सदस्य बनेका छन् । स्विट्जरल्याण्ड युरोपबाट आईसीसीकाे सदस्यता पाउने ३५ औं राष्ट्र बनेकाे छ । तीन देशले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ ।

युरोकपः क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो । स्विटजरल्याण्डले भने प्रि क्वाटरफाइनलमा विश्वकप विजेता फ्रान्सलाई टाई ब्रेकरमा हराएको थियो […]

वेल्स र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

काठमाडाैं : युरो कपअन्तर्गत आज साँझ वेल्स र स्विट्जरल्याण्डले बराबरी खेलेका छन्। बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा १-० ले पछि परेको अवस्थामा वेल्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको छ। स्विट्जरल्याण्डले खेलको ४९ औं मिनेटमा गोल गरेको थियो। स्विट्जरल्याण्डका जर्सी नम्बर ७ का ब्रिल इम्बोलले १ तथा वेल्सका किफर मोरेले एक गोल गरे। योसँगै ग्रुपमा 'ए' मा रहेका चारै टोलीले एक एक खेल सकेका छन्। समूहमा इटालीले हिजो टर्कीलाई पराजित गर्दै शीर्