कपन र थिमिमा सानिमा बैंकको शाखा विस्तार

१४ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ । १४ असोजदेखि थिमि र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त शाखाहरुको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका […]