काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी एजासियोलाई ३–० ले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले २ गोल गर्दा मेस्सीले १ गोल थपेका थिए । खेलको २३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले मेस्सीको […]