नेशनल लाईफको चेयरपर्सन कार्यक्रम

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि तीन दिने ‘चेयरपर्सन क्लव’ तालिम तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको छ । साथै नेपालभरीबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम दोस्रो र तेस्रो […]