काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको नेकपा (एकीकृत समाजवादी)का एक नेताले जानकारी दिए ।
आलेले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।
अध्यक्ष नेपालले आज बिहान अखिल नेपाल महिला संघको कार्यक्रममा केही...