यी हुन् ५८ जिल्लाका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । १०–१२ मंसिरमा हुन लागेको १०औँ महाधिवेशनका लागि ५८ जिल्लाबाट प्रतिनिधि चयन भइसकेका छन् । यी हुन् ५८ जिल्लाका एमाले महाधिवेशन प्रतिनिधि : १) रोल्पा खुलाः कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।महिलाः जुनमाया बुढा र इश्वरी जिएम […] The post यी हुन् ५८ जिल्लाका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

चितवन, मंसिर १३। नेकपा एमालेको १० औं महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् । शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र […]

दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

सौराह, चितवन । नेकपा एमालेको १० महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् । शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय […] The post दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन हुने

काठमाडौँ । नेकपा एमालेले विधान अनुसार १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने भएको छ  । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभरिबाट आएका सुझावका आधारमा १०३ सिफारिस भएको बताए । सिफारिस भएका नामप्रति स्थायी कमिटी सदस्यहरूले सुझावका आधारमा मनोनयनको टुङ्गो लाग्ने एमालेले जनाएको छ । यो सहित नेकपा एमालेका महाधिवेशन प्रतिनिधि २२७९ जना हुनेछन् । जसमा महिला सङ्ख्या झण्डै ६ सय पुग्ने छ । अहिलेसम्म महिला प्रतिनिधिको सङ्ख्या ५७६ जना पुगिसकेको छ ।११ सदस्यीय अध्यक्ष मण्डल गठनएमालेले

सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

कैलाली, मंसिर १ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ महाधिवेशन प्रतिनिधि छानिएका छन् । १६ संघिय निर्वाचन क्षेत्रलाई आधार मानेर ९ जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो । १६ मध्ये १४ निर्वाचन क्षेत्रमा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा चुनाव मार्फत प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण […]

४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१  जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू च

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दै

काठमाण्डाै - नेकपा एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दैछ । वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो । एमालेले यसअघि महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या एक हजार नौ सय ९९ राख्ने निर्णय गरेको थियो । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार आठ सय जना बराबर एक जना...

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

मकवानपुरमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हेटौंडा : नेकपा (एमाले)को महाधिवेशनका लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छानिएका छन्।कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार बिहीबार ७३ जनाको उमेदवारी परेकोमा एकजना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन्।मकवानपुरमा एमालेको नौ हजार २६८ जना संगठित सदस्य छन्। १७ जना महाधिवेशन प्रतिनिधिका लागि भएको ७५ जनाको उम्मेदवारी परे पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट सकिएको निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र

चार सय ६३ ले बढ्यो एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौँ – एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटिले प्रस्ताव गरेभन्दा चार सय ६३ जना बढाउने निर्णय गरेको हो। बिहीबारको स्थायी कमिटिले १५३६ जना मात्रै महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो। तर त्यसलाई सच्याउँदै अब महाधिवेशन प्रतिनिधि १९ सय ९९ तय गरिएको सचिव प्रदीप ज्ञवालीले […]