नेपालमा तीन हजार विदेशी कामदार

नेपालमा सञ्चालनमा रहेका योजना तथा उद्योग (रोजगारदाता) ले श्रमस्वीकृति लिएर करिब ३ हजार विदेशी कामदारलाई रोजगारी दिएका छन् । भारतसहित अन्य छिमेकी देशबाट लाखौं श्रमिक रोजगारीका लागि नेपाल आउने भए पनि सरकारसँग श्रमस्वीकृति लिएर काम गर्ने विदेशीको संख्या भने ३ हजारमात्र हो । अन्तर्राष्ट्रिय विकास साझेदारबाट सञ्चालित ठूला विकास आयोजना र उद्योगमा काम गर्ने विदेशीको […]