ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

भेरी करिडोरका आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दासम्म काम नै सुरु भएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला […]

सम्बन्धित सामग्री

ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

सुर्खेत ।   भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ ।  ङ्कर्ा क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन् । सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्माण गर्ने गरि भएका बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दा सम्मा […]