राजेशको हत्यामा प्रहरी हवाल्दार नै सहयोगी! घटना नियोजित भएको लखपतिको आरोप

वीरगंज : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ वैरियाविर्ता बस्ने ३६ वर्षीय राजेश रामको हत्या नियोजित भएको उनको परिवारले आरोप लगाएका छन्। मृतक राजेशकी पत्नी लखपति देवीले यस्तो आरोप लगाएकी हुन्। केही दिनदेखि भिनाजु पर्ने पर्सा जगरनाथपुर गाउँपालिका–६ औराहाका हीरामन महरा र निजका भाइ रामबालक महराले रिसइबी साँध्दै आएको र घटनाको दुई…

सम्बन्धित सामग्री

चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच झिनो मतले हारेँ : रवीन्द्र मिश्र

राप्रकाका उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच झिनो अन्तरले हारेको बताएका छन्।  निर्वाचित भएका कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना दिँदै उनले मतदातामा...

प्रवक्ता डा. महतमाथि नियोजित प्रहार किन ?

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतमाथी नियोजित प्रहारको शृंखला जारी छ । हक्की एवं स्पष्ट स्वभावका महत कांग्रेस र त्यसभित्र पनि संस्थापन समुहका महत्वपूर्ण हस्ती हुन् । पार्टी संगठन मजबुद बनाउन सभापतिलाई बलियो बनाउनु पर्छ भन्ने मान्यतामा महत दृढ देखिन्छन् । राष्ट्रिय महत्वका मुद्धाहरुमा पार्टीभित्र छलफल र बहसले व्यापकता पाउनु पर्दछ तर पार्टीले गरेको निर्णय […] The post प्रवक्ता डा. महतमाथि नियोजित प्रहार किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ममाथि नियोजित ढंगले षडयन्त्र भयो : पल शाह

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखी निकाली

अर्थ मन्त्रालयकै सल्लाहकारको तथ्याङ्क कसरी ‘नियोजित हल्ला’ हुन्छ मन्त्रीज्यू ?

तर, अर्थविद् दिलनाथ दंगाल भने अर्थमन्त्रीको तर्क सुनेर दङ्ग पर्नुहुन्छ । राष्ट्र बैंक र योजना आयोग अर्थ मन्त्रालयकै सल्लाहकार भएकाले उनीहरूको तथ्याङ्क नियोजित हुन नसक्ने उहाँको भनाइ छ ।

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’को संज्ञा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रका सूचकहरूमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचोहो […] The post अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला: अर्थमन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अर्थतन्त्र सङ्कटमा पर्नथालेको हल्ला नियोजित

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्नथालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को सङ्ज्ञा दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोेजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्रका सूचकमा सङ्कट आएको भनी भ्रम छर्न खोजिएको बताउनुभयो । “पुँजीगत खर्च कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचक सङ्कटमा रहेको भन्ने कुरा नियोजित हल्ला …

‘नियोजित रुपमा पुँजीबजार घटाइएको छ’

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सेयर बजार नियोजित रुपमा घटाइएको दाबी गरेका छन् ।विराटनगरमा शनिबार आयोजित अन्तरक्रियामा अध्यक्ष कार्कीले स्वतन्त्र रुपमा चल्नुपर्ने सेयर बजारलाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि नियामक निकायहरूले नीतिगत परिवर्तन गरी घटाएको दाबी गरे । कार्कीले सेयर बजार अस्वभाविक रुपमा नियोजित तरिकाले घटाइएकाले यस्तो घटाइ धेरै दिनसम्म नरहने बताए । उनले सेयर […]

हिंसा नियोजित रूपमा फैलाइएको हो: राष्ट्रपति रामाफोसा

जोहान्नेसवर्ग, (एजेन्सी) ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मुलुकमा नियोजित ढंगले हिंसात्मक दंगा चर्काइएको तथा यो सरासर प्रजातन्त्रमाथिको प्रहार भएको बताएका छन् । अहिले कारगारामा थुनिएका पूर्वराष्ट्रपति ज्याकोव जुमालाई दंगा फैलाएको प्रत्यक्ष आरोप लगाइएको छ । सरकारका अनुसार दंगाकै सिलसिलामा मर्नेको संख्या २ सय पुगेको छ भने बिहीबार यता दुई दिनमा मात्रै झन्डै एक सय […]