काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १० गते हुने उपनिर्वाचनपछि संसद्मा एमालेका उम्मेदवारहरुलाई स्वागत गर्न आफू आँतुर भएको बताएका छन । बैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ । ओलीले आफ्नो फेशबुक पेजमार्फत तनहुँ–१ बाट सर्वेन्द्र खनाल, चितवन–२ बाट राम न्यौपाने, र बारा–२ बाट पुरुषोत्तम पौडेललाई […]