मलका बारेमा जानकारी लिन राप्रपा सांसद धुव्र प्रधान कृषि मन्त्रालयमा

२६ मंसिर, काठमाडौं । रसायनिक मलका बारेमा जानकारी लिन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधान कृषि मन्त्रालय पुगेका छन् । किसानले मल अभाव भएको गुनासो गरेपछि मलका बारेमा बुझ्न आफू मन्त्रालय गएको उनले सुनाए । कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मासंग युरिया र डीपीए मलको मौज्दाताका बारेमा जानकारी लिएको प्रधानले बताए । युरिया र […]

सम्बन्धित सामग्री

चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्दै केपी ओली - NepaliPatra

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो । फिल्मको शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, ऐमाले […]

राप्रपाले विश्वासको मत नदिने

काठमाडौँ । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् । विगतमा दुई तिहाइको सरकार समेत असफल भएको उदाहरण दिँदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई लिङदेनले सुझाए । उनले प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि देउवालाई भने ।

देउवालाई विश्वासको मत दिँदैनौँः राप्रपा सांसद

राप्रपाका सांसद राजेन्द्र लिंदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएका छन् । उनले  पार्टी तटस्थ बस्ने पनि प्रतिनिधिसभामा बोल्दै जानकारी गराए । उनले प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना दिँदै जनताको पक्षमा काम गर्न सुझाव दिए ।