१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि ल्याएको वाचापत्रको आधारमा टेकेर नयाँ सरकारले शासकीय सुधारका एक सय कार्यसूची ल्याएको छ । रुपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरु वाचापत्रमा समेटेको रास्वपाले त्यसकै आधारमा शासकीय सुधारको …
काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिआइबीले उनलाई आइतबार बिहान पक्राउ गरेको थियो । पूर्व ऊर्जामन्त्री रहेका खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनकाक्रमा आगजनी हुँदा अवैध पैसा भेटिएको थियो । खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा र भवन कब्जा […]
काठमाडौं ।सुर्खेत जिल्ला सरकारी वकिलको कार्यालयले सुर्खेतकी १६ वर्षिया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार चारै जना अभियुक्तलाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्धामा अभियोग पत्र पेश गरेको हो । प्रहरीले अनुसन्धान सकेर बुधबार मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा […]