कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो

काठमाडौँ- नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घटेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो […]

सम्बन्धित सामग्री

विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौं, २९ फागुन। नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.८प्रतिशतले वृद्धि भई २०७९माघ मसान्तमा १३खर्ब ८३अर्ब ३३करोड रुपैयाँ पुगेको जनाएको छ। आर्थिक वर्ष २०७९/८०को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८महिनाको वस्तु आयात र ९.४महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९असार मसान्तमा विदेशी विनियमय सञ्चिति १२खर्ब १५अर्ब ८०करोड रुपैयाँ रहेको थियो।

करिब साढे बाह्र अर्ब विदेशी विनिमय सञ्चिति

काठमाडौं, पुस १ । मुलुकमा कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपियाँ बराबरको मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । यो गत असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँ अर्थात् २ दशमलव ५ प्रतिशतले बढेको हो । असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर थियो । […]

कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो, ११ खर्ब ९७ अर्ब ८५ करोड कायम

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ […]

सरकारी ढुकुटीमा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो दश महिनाको विवरणमा भनेको […]

सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति, कति छ खातामा ?

सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको औंल्याइएको हो । बैंकका अनुसार फागुन मसान्तमा रु.११७१ अर्ब डलर विदेशी सञ्चिती रहेको छ । यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फा

विदेशी विनिमय सञ्चिति घट्यो

काठमाडौं, (नेस) ।  गत आर्थिक वर्षको अन्त्यमा १३९९ अर्ब २ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव ७ प्रतिशतले घटेर असोज मसान्तमा १३१९ अर्ब ३२ करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा असोज मसान्तमा ६ दशमलव ५ प्रतिशतले घटेर १० अर्ब ९८ […]

विदेशी विनिमयको सञ्चिति घट्यो, नेपालसँग अब  १३ खर्ब ९० अर्ब विदेशी विनिमय

विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर बैशाख मसान्तसम्म .१३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितीको मासिक प्रतिवेदनले विदेशी विनिमय सञ्चिति घटेको देखाएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति बैशाख