भक्तपुर : प्रतिवन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुरमा संगठन विस्तारलाई तीव्रता दिएको छ।सरकारसँग तीन बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपुर्ण ढंगले आफ्नो गतिविधि सञ्चालन गर्ने प्रतिवद्धतासहित खुला राजनीतिमा आएको थियो।विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले भक्तपुरका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनुका साथै प्रारम्भिक कमिटी गठन