संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो, निर्वाचन आयुक्तमा सिफारिस प्रधान अनुमोदित होलान् ?

संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ । यही सोमबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेगरी बैठक बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।