हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते

७ मंसिर, हुम्ला ।  सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् …