पिँडालु र स्कुसको भाउ बढ्यो

२२ मंसिर, काठमाडौं । बजारमा पिँडालु र स्कुसको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार यी दुई तरकारीको भाउ बढेको देखाएको हो । आज सोमबार स्कुसको भाउ प्रतिकिलो थोकमा …