आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा प्रतिस्पर्धा गरिरहेको नेपाल पहिलो चरणबाटै बाहिरिएको छ। आइतबार वानखेडे स्ट्याडियम मा भएको खेलमा दुई पटकको विश्व च्याम्पियन वेष्ट इन्डिज क्रिकेट टिमसँग ९ विकेटले पराजित भएपछि नेपालको सुपर–८ पुग्ने सम्भावना समाप्त भएको हो। लगातार तीन खेलमा हार बेहोरेसँगै नेपाल अंक तालिकाको पुछारमा सीमित रह्यो। टस हारेर पहिले ब्याटिङ गरेको […]