सिन्धुलीमा एसबीआई बैंक लुटपाट : ज्वाईं-जेठानले असोजदेखि नै बनाएका थिए योजना

२ माघ, काभ्रेपलाञ्चोक । सिन्धुलीको घ्याङलेख–२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाट घरबेटीकै योजनामा भएको खुलेको छ । घरबेटी र उनका जेठान मिलेर गत असोजदेखि नै बैंक लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ …