इरानमा आक्रमणको सम्भावित सैन्य विकल्पबारे ट्रम्पलाई ब्रिफिङ

इरानमा बढ्दो सरकारविरोधी प्रदर्शनसँगै अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमणको सम्भावित सैन्य विकल्पबारे ब्रिफिङ गरेका छन् ।